सोनाम ल्होछार उत्सव

स्थापना २०११ · लिस्बन, पोर्तुगल

तामाङ समाज पोर्तुगल

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण

Keeping Tamang language, culture and identity alive in Portugal.

२०११

स्थापना वर्ष

Founded

२८६२

मञ्जुश्री संवत

Manjushree Sambat

परिचय · About us

हाम्रो पहिचान, हाम्रो गर्व

सन् २०११ फेब्रुअरी ०६ (वि.सं. २०६७ माघ २३) का दिन लिस्बनमा भेला भई पोर्तुगलमा बसोबास गर्ने तामाङ दाजुभाइ, दिदीबहिनीहरूलाई संगठित गर्न तामाङ समाज पोर्तुगल स्थापना भएको हो। तामाङ भाषा, संस्कृति र पहिचानलाई पोर्तुगल र अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो।

🗣️

भाषा र लिपि

तामाङ भाषा र लिपिको संरक्षण तथा नयाँ पुस्तालाई सिकाउने।

🥁

संस्कृति र पर्व

सोनाम ल्होछार, संस्कार र परम्परागत संस्था — ताम्बा, बोन्बो, लामा, गाम्बा।

🎓

शिक्षा र आर्थिक

तामाङ जातिको शैक्षिक तथा आर्थिक सुदृढीकरण।

🤝

एकता र अधिकार

हक-अधिकार, पहिचान र नेतृत्व विकासका लागि संगठित रूपमा अगाडि।

मुख्य कार्यक्रम · MAIN EVENT

२८६२ औँ सोनाम ल्होछार

चन्द्रपात्र अनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार लिस्बनको Lisboa Ao Vivo मा भव्य सांस्कृतिक कार्यक्रमका साथ मनाइयो। पोर्तुगलका अन्य समुदायलाई पनि तामाङ संस्कृति बुझ्ने अवसर मिल्यो।

📅 २३ जनवरी २०२६, आइतबार  ·  📍 Lisboa Ao Vivo, Lisbon

ल्होछारमा डम्फु बजाउँदै

समाचार · News

ताजा समाचार

News & updates from our community

  • युरोप तामाङ भेला–२०२६

    युरोप तामाङ भेला–२०२६

    तामाङ समाज पोर्चुगलको आयोजनामा, युरोप महादेश भित्र रहेका विभिन्न मुलुकहरूमा बसोबास गर्दै आउनुभएका तामाङ जातीको लागी साझा सन्जाल, संरक्षण र सशक्तिकरण भन्ने…

  • सोनाम ल्होछार

    सोनाम ल्होछार

    चन्द्रपात्रा अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारमनाईन्छ । जहाँ मनाए पनि तामाङ जतीले पर्वलाई  आफ्नो संस्कृति प्रबर्द्धन गर्ने मौकाका…

भिडियो · Watch

भिडियोहरू

हाम्रा कार्यक्रम, नाच र गीतहरू · Our events on video

नेतृत्व · Leadership

वर्तमान कार्यसमिति

०७ मंसिर २०८२ देखि · Executive committee from 23 November 2025

कुमार सिं बल

कुमार सिं बल

अध्यक्ष

दि

दिल कुमारी घिसिङ

उपाध्यक्ष

जु

जुन तामाङ

उपाध्यक्ष

शुक्रम लामा योन्जन

शुक्रम लामा योन्जन

उपाध्यक्ष

अनुप ब्लोन

अनुप ब्लोन

उपाध्यक्ष

मिन कुमार योन्जन

मिन कुमार योन्जन

महासचिव

म

मरिच मान तामाङ

सचिव

मिलन लामा थीङ

मिलन लामा थीङ

कोषाध्यक्ष

इतिहास · Our story

समय रेखा

Our journey so far

२००७ (मञ्जुश्री संवत २८४३)

पोर्तुगलमा सोनाम ल्होछार

तामाङ समाज स्थापना हुनुभन्दा पहिले नै हाम्रा अग्रजहरूले पोर्तुगलमा सोनाम ल्होछार मनाउन थालेका थिए।

०६ फेब्रुअरी २०११ (२०६७ माघ २३)

तामाङ समाज पोर्तुगल स्थापना

लिस्बनको Gorkha Palace Restaurant मा भेला भई विधिवत रूपमा संस्था स्थापना।

२३ नोभेम्बर २०२५ (०७ मंसिर २०८२)

नयाँ कार्यसमिति

कुमार सिं बलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन।

२३ जनवरी २०२६

२८६२ औँ सोनाम ल्होछार

Lisboa Ao Vivo मा भव्य सांस्कृतिक कार्यक्रम।

ग्यालरी · Gallery

फोटो ग्यालरी

Moments from Lhochhar, meetings and celebrations · फोटोमा थिचेर ठूलो हेर्नुहोस्

सम्पर्क · Contact

सम्पर्क

सदस्य बन्न, कार्यक्रममा सहभागी हुन वा सहयोग गर्न हामीलाई सम्पर्क गर्नुहोस्। Get in touch to join, take part or help.

📞 +351 920 405 746
✉️ tamangsamajportugal2011@gmail.com
📍 Lisbon, Portugal