इतिहास · Our story
समय रेखा
Our journey so far
२००७ (मञ्जुश्री संवत २८४३)
पोर्तुगलमा सोनाम ल्होछार
तामाङ समाज स्थापना हुनुभन्दा पहिले नै हाम्रा अग्रजहरूले पोर्तुगलमा सोनाम ल्होछार मनाउन थालेका थिए।
०६ फेब्रुअरी २०११ (२०६७ माघ २३)
तामाङ समाज पोर्तुगल स्थापना
लिस्बनको Gorkha Palace Restaurant मा भेला भई विधिवत रूपमा संस्था स्थापना।
२३ नोभेम्बर २०२५ (०७ मंसिर २०८२)
नयाँ कार्यसमिति
कुमार सिं बलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन।
२३ जनवरी २०२६
२८६२ औँ सोनाम ल्होछार
Lisboa Ao Vivo मा भव्य सांस्कृतिक कार्यक्रम।
