चन्द्रपात्र अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार , यो वर्ष २३ जनवरी २०२६ आईतवार, राजधानी लिस्वोन शहरमा रहेको Lisboa ao Vivo मा भब्य सांस्कृतिक कार्यक्रम गरी २८६२ औँ सोनाम ल्होछार मनाइयो। पोर्तुगलमा बसोबास गर्ने अन्य जाती र समुदायका लागी कार्यक्रमले तामाङ संस्कृतिबारे बुझ्ने अवसर प्रदान गर्यो।
