२८४५ औँ  सोनाम ल्होछार (2009)

 चन्द्रपात्र अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछारको अवसर पारेर यस वर्ष ०१ फेब्रुअरी २००९ ( १९ माघ २०६५) आईतवार, पोर्तुगलको राजधानी लिस्वोन शहरमा अवस्थित Marques de Pombal नजिक Rua Luciano Cordeiro मा रहेको नेपाली रेस्टुरेन्ट Gorkha Palace Restaurant मा भेला भई सुभ-कामना आदन प्रदान र खानपिन गरी २८४५ औँ सोनाम ल्होछार लाङ ल्हो (गाई वर्ग) मनाइयो। पोर्तुगलमा बसोबास गर्ने तर संगठित नभऐका तामाङहरु अन्य जाती समुदायका लागी कार्यक्रमले पोर्तुगलमा तामाङहरुको उपस्थिती रहेको नेपाली समाजमा सन्देश जानकारी प्रशारण गर्यो।यस कार्यक्रमनै ०६ फेब्रुअरी २०११ मा स्थापना भऐको तामाङ समाज पोर्तुगलको जगको रुपमा ऐतिहासिक कार्यक्रम भयो। यस कार्यक्रमको संचालन, कार्यक्रम संयोजक श्री बाबू राजा लामा लो गर्नु भऐको थियो।

Scroll to Top