नेतृत्व परिचय

तामाङ समाज पोर्तुगल, पोर्तुगलमा वसोवास गरिरहेका तामाङ जातीहरुका सदस्यहरू र समस्त नेपालीहरुको सांस्कृतिक, सामाजिक, र धार्मिक एकता मजबुत पार्नका लागि स्थापना गरिएको एक सामुदायिक संस्था हो। यस संस्थाले तामाङ संस्कृतिको संरक्षण, प्रवर्द्धन, सामाजिक समस्या समाधान गर्न, भाषा, संस्कृति, कला र परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्य गर्दै आएको सबैलाई अवगतनै छ। येही उदेश्य प्राप्तीका निम्ती तामाङ समाज पोर्तुगललाई नेतृत्व गर्नुभएका अध्यक्षहरुको छोटो परिचय।

तामाङ समाज पोर्तुगलका अध्यक्ष, तामाङ समाज पोर्तुगलका प्रमुख तथा तामाङ समाज पोर्तुगलको कार्यसमितीका प्रमुख हुन ।

प्रथम अध्यक्ष

श्री सोम बाहादुर तामाङ थोकर

दोस्रो अध्यक्ष

श्री दावा ‌सांगे पाख्रिन तामाङ

तेस्रो अध्यक्ष

श्री पाल्जोर लामा दोङ

चौथो अध्यक्ष

श्री सोनाम दोर्जे योन्जन लामा

पाँचौं अध्यक्ष

श्री सुनिता तामाङ ब्लोन

छैटौं अध्यक्ष

श्री मिग्मार लामा पाख्रिन

सातौं अध्यक्ष

श्री सुजन लामा मोक्तान

आठौं अध्यक्ष

श्री गोपाल योन्जन

नवौं तथा वर्तमान अध्यक्ष

श्री कुमार सिं बल

Scroll to Top