तामाङ समाज पोर्तुगलका सदस्यहरू

तामाङ समाज पोर्तुगल · Founding members

संस्थापक सदस्यहरू

पोर्तुगलमा तामाङ समाजको जग बसाल्ने हाम्रा ११ जना अग्रज।

📅 वि.सं. २०६७ माघ २३

06 February 2011

मञ्जुश्री संवत २८४७

पदाधिकारी · Office bearers

पहिलो कार्यसमिति

सन् २०११ फेब्रुअरी ०६ मा लिस्बनको Gorkha Palace Restaurant मा भेला भई तामाङ समाज पोर्तुगल स्थापना गर्ने पदाधिकारीहरू।

सोम बहादुर तामाङ

सोम बहादुर तामाङ

अध्यक्ष

मीना तामाङ स्याङतान

मीना तामाङ स्याङतान

उपाध्यक्ष

शुक वाहादुर तामाङ पाख्रिन

शुक वाहादुर तामाङ पाख्रिन

उपाध्यक्ष

सोनाम दोर्जे योन्जन लामा

सोनाम दोर्जे योन्जन लामा

सचिव

नि

निरज योन्जन

सह-सचिव

का

काजी तामाङ स्याङ्वो

कोषाध्यक्ष

सदस्य · Members

संस्थापक सदस्य

मी

मीन मोक्तान

सदस्य

ना

नामग्याल लामा वाईवा

सदस्य

दी

दील शेर तामाङ मोक्तान

सदस्य

रा

राजेन्द्र लामा हिमदुङ

सदस्य

दे

देवी तामाङ थीङ

सदस्य

ऐतिहासिक भिडियो · 2011

संस्थापक सदस्यहरू, २०११

स्थापना वर्षका संस्थापक सदस्यहरूको भिडियो · Founding members, 2011

“

पोर्तुगलमा तामाङ भाषा, संस्कृति र पहिचानको बीउ रोप्नुहुने सबै संस्थापक सदस्यहरूप्रति हार्दिक सम्मान र आभार।