
तामाङ संस्कृतिले तामाङ महिलाहरूलाई उच्च र सम्मानित स्थानमा राख्दै तामाङ समाजको उत्थानमा उनीहरूको योगदान र दायित्वको उच्च कदर गर्ने र दाजुभाई र चेलीबीच पारस्परिकता, आपसी सहयोग र समताको मूल्यलाई बढावा दिने कुरालाई अवलम्बन गर्दै, सन १८ फेब्रुअरी २०१८, आईतवारका दिन श्री सुनिता तामाङ ब्लोन ज्युले प्रथम महिला अध्यक्षको रुपमा ३५ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भयो। तामाङ समाज पोर्तुगलको पाँचौ अध्यक्ष श्री ब्लोनको नेपाल स्थाई ठेगाना वागमति प्रदेश, चितवन जिल्ला, रत्ननगर-३, टाडी रहेको छ। श्री ब्लोनको जन्म ०२-जुन-१९८३ मा भएको हो। श्री ब्लोन, तामाङ समाज पोर्तुगलको आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । श्री ब्लोन, पेशाले किचन शेफ र व्यवासायी हाल स्विजेरल्याडको स्थाई वासिन्दा हुनुहुन्छ।
| व्यक्तिगत विवरण |
| पूरा नाम:- सुनिता तामाङ ब्लोन Name:- SUNITA TAMANG BLON जन्म मिती:- 02 JUNE 1983 नेपालको स्थाई ठेगाना :- BAGMATI, CHITWAN, ATNANAGAR-3, TADI शिक्षा:- HIGHER SECONDARY SCHOOL पेशा:- BUSINESS / KITCHEN CHEF |
| पोर्तुगल विवरण |
| आगमन मिती:- OCTOBER 2012 प्रस्थान मिती:- AUGUST 2021 |
| सामाजिक योगदान |
| TAMANG SAMAJ PORTUGAL JOINT SECRETARY (2014/16) TAMANG SAMAJ PORTUGAL JOINT SECRETARY (2016/18) TAMANG SAMAJ PORTUGAL (5th PRESIDENT) (2018/20) TAMANG SAMAJ SWIZERLAND JOINT SECRETARY (2022/23/24/25) NRNA. SWITZERLAND SECRETARY (2022/23/24/25) |
| सम्पर्क |
| ठेगाना:- AARAU, SWITZERLAND मोबाइल नम्बर:- +41 764419935 ईमेल:- tamangsunita99@gmail.com |
