सुजन लामा मोक्तान 

तामाङ समाज पोर्तुगलको सातौ अध्यक्ष श्री सुजन लामा मोक्तानको नेपाल स्थाई ठेगाना वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, सुनकोशी रहेको छ। श्री मोक्तानको जन्म १८ जुलाई १९८७ मा भएको हो।२१ जनवरी २०२२ मा ३५ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएको थियो। पेशाले पर्यटन प्रवर्धक श्री मोक्तान हाल पोर्तुगलको स्थाई वासिन्दा हुनुहुन्छ।

व्यक्तिगत विवरण
पूरा नाम:- सुजन लामा मोक्तान 
Name:- SUJAN LAMA MOKTAN

जन्म मिती:-  18 JULY 1987
नेपालको स्थाई ठेगाना :- BAGMATI, SINDHUPALCHOWK, SUNKOSHI

शिक्षा:-  BACHELOR OF BUSINESS STUDIES
पेशा:- TOURISM PROMOTER
पोर्तुगल विवरण
आगमन मिती:- OCTOBER 2019
प्रस्थान मिती:- N/A
सामाजिक योगदान

TAMANG SAMAJ PORTUGAL (7thPRESIDENT) (2023/2024)

NRNA PORTUGAL VICE PRESIDENT (2023)
सम्पर्क
ठेगाना:-  LISBON, PORTUGAL
मोबाइल नम्बर:- +351 920371882
ईमेल:- writesujan@outlook.com

Scroll to Top