गोपाल योन्जन 

तामाङ समाज पोर्तुगलको आठौं अध्यक्ष श्री गोपाल योन्जन को नेपाल स्थाई ठेगाना वागमति प्रदेश, धादिङ जिल्ला, छपजुङ-३, नेत्रावती रहेको छ। श्री योन्जन को जन्म ०८ फेब्रुअरी १९७८ मा भएको हो।२१ जनवरी २०२४ मा ४६ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएको थियो।स्पस्ट वक्ता, सामाजिक अभियानता तथा समाजसेवी श्री योन्जन पेशाले व्यवासायी हुनुहुन छ। पोर्तुगलको स्थाई ठेगाना मोन्तिजो, सेतुबल रहेको छ।

व्यक्तिगत विवरण
पूरा नाम:- गोपाल योन्जन 
Name:- GOPAL YONJAN

जन्म मिती:-  08 FEBRUARY 1978
नेपालको स्थाई ठेगाना :- BAGMATI, DHADING, CHHAPJUNG-3, NETRAWOTI

शिक्षा:-  HIGHER SECONDARY SCHOOL
पेशा:- BUSINESS
पोर्तुगल विवरण
आगमन मिती:- JUNE 2019
प्रस्थान मिती:- N/A
सामाजिक योगदान

TAMANG SAMAJ PORTUGAL (8thPRESIDENT) ( 21 January 2024 – 22 November 2025)
सम्पर्क
ठेगाना:- MONTIJO, SETUBAL
मोबाइल नम्बर:- +351 920278457
ईमेल:- yonjangopal77@gmail.com

Scroll to Top