दावा सांगे पाख्रिन तामाङ

तामाङ समाज पोर्तुगलको दोश्रो अध्यक्ष श्री दावा साांगे पाख्रिन तामाङ सन २०११ मा तामाङ समाज पोर्तुगल स्थापना गर्न आयोजना गरिएको भेलाका संयोजक तथा कार्यक्रम संचालक हुनुहुन छ। नेपाल स्थाई ठेगाना वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, ठुलो पाखर रहेको श्री पाख्रिनको जन्म १५-जनवरी-१९७२ मा भएको हो। ०१ मार्च २०१२ मा ४० वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएका श्री पाख्रिनले तामाङ समाज पोर्तुगलको ईतिहासमा सबै भन्दा छोटो समय ४ महिना १४ दिन तामाङ समाजलाई नेतृत्व प्रदान गर्नुभएको छ। श्री पाख्रिन, तामाङ समाज पोर्तुगल को आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । पेशाले किचन शेफ श्री पाख्रिन हाल स्विजेरल्याडको स्थाई वासिन्दा हुनुहुन छ।
| व्यक्तिगत विवरण |
| पूरा नाम:- दावा सांगे पाख्रिन तामाङ Name:- DAWA SANGE PAKHRIN TAMANG जन्म मिती:- 15 JANUARY 1972 नेपालको स्थाई ठेगाना :- BAGMATI, SINDHUPALCHOWK , THULO PAKHAR शिक्षा:- SCHOLAR OF MASTERS IN COMMERCE पेशा:- KITCHEN CHEF |
| पोर्तुगल विवरण |
| आगमन मिती:- OCTOBER 2007 प्रस्थान मिती:- AUGUST 2016 |
| सामाजिक योगदान |
| TAMANG SAMAJ PORTUGAL (2nd PRESIDENT) (2011/2012) NEFIN PORTUGAL ACTING SECRETARY GENERAL (2009/2012) NEFIN PORTUGAL PRESIDENT (2012/2014) TAMANG SAMAJ SWIZERLAND – MEMBER |
| सम्पर्क |
| ठेगाना:- BERN, SWITZERLAND मोबाइल नम्बर:- +41 779797918 ईमेल:- pakhrindawa5@gmail.com |
