चन्द्रपात्र अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्ल्होछार मनाईन्छ । जहाँ मनाए पनि तामाङ जतीले पर्वलाई  आफ्नो संस्कृती प्रबर्द्धन गर्ने मौकाका रुपमा उपयोग गरेका छन।  अन्य जती र समुदायका लागी सोनाम ल्होछार, तामाङ संस्कृतिबारे बुझ्ने अवसर बनेको छ ।सोनाम ल्होछार तामाङ जातीहरूको एक विशेष सांस्कृतिक पर्व तथा समस्त नेपालीहरुको साझा साँस्कृतिक पर्व हो। सोनाम ल्होछारको मुख्य उद्देश्य पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षको स्वागत गर्नु हो।संन २०११ फेब्रुअरी ०६ मा स्थापना भएको तामाङ समाज पोर्तुगलले आजका मिती सम्म पनी हरेक वर्ष विविध संस्कृतिक कार्यक्रमहरु आयोजना गरी ल्होछार मनाउदै आएका छौ। तामाङ समाज स्थापना हुन भन्दा पहिलै देखिनै हाम्रा अग्रजहरुले पोतुगलमा सोनाम ल्होछार मानी आएको इतिहासलाई पनी याहा जानकारीको लागी समावेश गरिएको छ। प्रमाणित तथ्यहरूलाई हरियो  टिक चिन्ह प्रदान गरिएको छ।

२८४ औँ  सोनाम ल्होछार (2008)
२८४६ औँ  सोनाम ल्होछार (2010)
२८४७ औँ  सोनाम ल्होछार (2011)
२८४८ औँ  सोनाम ल्होछार (2012)
२८४९ औँ  सोनाम ल्होछार (2013)
२८५० औँ  सोनाम ल्होछार (2014)
२८५१ औँ सोनाम ल्होछार
(2015)
२८५२ औँ सोनाम ल्होछार (2016)
२८५३ औँ सोनाम ल्होछार (2017)
२८५४ औँ सोनाम ल्होछार (2018)
२८५५ औँ सोनाम ल्होछार (2019)
२८५९ औँ सोनाम ल्होछार (2023)
२८५६ औँ सोनाम ल्होछार (2020)
२८६० औँ सोनाम ल्होछार (2024)
२८५७ औँ सोनाम ल्होछार (2021)
२८६१ औँ सोनाम ल्होछार (2025)
२८५८ औँ सोनाम ल्होछार (2022)
२८६२ औँ  सोनाम ल्होछार (2026)

Scroll to Top