मिग्मार लामा पाख्रिन

तामाङ समाज पोर्तुगलको छैठौं अध्यक्ष श्री मिग्मार लामा पाख्रिनको नेपाल स्थाई ठेगाना वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, हेलम्बु-५, चौमथली रहेको छ। श्री पाख्रिनको जन्म २२-नोवेम्बर-१९८६ मा भएको हो।०२-फेब्रुअरी-२०२० मा ३४ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएको थियो। श्री पाख्रिनल, तामाङ समाज पोर्तुगल को आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । पेशाले व्यवासायी श्री योन्जन हाल पोर्तुगल र स्विजेरल्याडको स्थाई वासिन्दा हुनुहुन्छ।

व्यक्तिगत विवरण
पूरा नाम:- मिग्मार लामा पाख्रिन 
Name:- MIGMAR LAMA PAKHRIN

जन्म मिती:-  22 NOVEMBER 1986
नेपालको स्थाई ठेगाना :- BAGMATI, SINDHUPALCHOWK, HELAMBU

शिक्षा:-  HIGHER SECONDARY SCHOOL
पेशा:- BUSINESS
पोर्तुगल विवरण
आगमन मिती:- APRIL 2015
प्रस्थान मिती:- APRIL 2024
सामाजिक योगदान

TAMANG SAMAJ PORTUGAL (6thPRESIDENT) (2020/2023)
सम्पर्क
ठेगाना:-  SETUBAL, PORTUGAL
ZURICH, SWITZERLAND
मोबाइल नम्बर:- +351 926999550 & +41 762121377
ईमेल:-  pakhrin 991@gmail.com
Scroll to Top