पाल्जोर लामा दोङ

तामाङ समाज पोर्तुगलको तेस्रो अध्यक्ष श्री पाल्जोर लामा दोङको नेपाल स्थाई ठेगाना गण्डकी प्रदेश, काश्की जिल्ला, पोखरा रहेको छ। श्री दोङको जन्म ०२ फेब्रुअरी १९७३ मा भएको हो। १५ जुलाई २०१२ मा ३९ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएका श्री दोङले तामाङ समाज पोर्तुगलको ईतिहासमा सबै भन्दा लामो समय ३ वर्ष ७ महिना तामाङ समाजलाई नेतृत्व गर्नुभएको छ। श्री दोङ, तामाङ समाज पोर्तुगल को आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । पेशाले लामा गुरु श्री दोङ, हाल बेल्जियम को स्थाई वासिन्दा हुनुहुन्छ।

व्यक्तिगत विवरण
पूरा नाम:- पाल्जोर लामा दोङ्ग 
Name:- PALZOR LAMA DONG

जन्म मिती:-  02 FEBRUARY 1973
नेपालको स्थाई ठेगाना :- GANDAKI, KASKI, POKHARA

शिक्षा:-  HIGHER SECONDARY SCHOOL
पेशा:- लामा गुरु
पोर्तुगल विवरण
आगमन मिती:- NOVEMBER 2008
प्रस्थान मिती:-    JUNE 2015
सामाजिक योगदान
TAMANG SAMAJ PORTUGAL  (3rd PRESIDENT) (2012-2016)

TAMANG SAMAJ BELGIUM – MEMBER
सम्पर्क
ठेगाना:-   BURGES, BELGIUM
मोबाइल नम्बर:- +32 486579935
ईमेल:- dongpalzor@gmail.com

Scroll to Top