साईला लामा पाख्रिन

स्थाई ठेगाना गण्डकी प्रदेश, काश्की जिल्ला, पोखरा-६, वैदम रहेको श्री साईला लामा पाख्रिनको जन्म १९६५-०४-१५ मा भएको हो। ३३ बर्षको उमेरमा संन १९९८ मे महिनायूरोपियन मुलुक जर्मन आइपुग्नु भएकापाख्रिन संन१९९९ अप्रिलमा पोर्तुगल आइपुग्नु भएको थियो । उनको आगमननै पोर्तुगल संग पहिलो नेपाली तामाङको ज्ञात तथा प्रमाणिात सम्पर्क हो।पाख्ररिनको आगमनले नेपाली तामाङ दाजुभाई तथा दिदीबहिनीको लागि नयाँ गन्तव्य, विकल्प र अवसरको लागि मार्ग प्रशस्त गर्‍यो जुन हालको मिती सम्म पनी अनवरत रुपमा चली रहेको छ। श्री पाख्रिन तामाङ समाज पोर्तुगलको स्थापनाका लागी जग तयार पार्ने र संन २००७ देखी सोनाम ल्होछार  मनाउनका लागी संघर्ष गर्ने अग्रणी व्यक्तिहरूमध्ये एक हुनुहुन्छ। संन २०१० अप्रिलमा पोर्तुगलवाट विदा हुनुभएका श्री पाख्रिन पेशाले किचन चेफ र हाल बेल्जियमको स्थाई वासिन्दा हुनुहुन छ। श्री पाख्रिन तामाङ समाज बेल्जियमको आजिवन सदस्य हुनुहुन्छ ।         

व्यक्तिगत विवरण
पूरा नाम:- साईला लामा पाख्रिन          
Name:- SAILA LAMA PAKHRIN

जन्म मिती:-  15 APRIL 1965
नेपालको स्थाई ठेगाना :- गण्डकि, कास्की, पोखरा-६, बेडाम

शिक्षा:-  HIGHER SECONDARY SCHOOL
पेशा:- KITCHEN CHEF
पोर्तुगल विवरण
आगमन मिती:- APRIL 1999
प्रस्थान मिती:-  APRIL 2010
सामाजिक योगदान
TAMANG SAMAJ BELGIUM MEMBER
सम्पर्क
ठेगाना:-  AARSCHOT, BELGIUM
मोबाइल नंंम्बर:- +32 487347608
ईमेल:- mayatamang77@hotmail.com

Scroll to Top