सोम बाहादुर तामाङ थोकर

स्थाई ठेगाना वागमति प्रदेश, नुवाकोट जिल्ला, त्रिशुली रहेको श्री सोम बाहादुर तामाङ थोकरको जन्म २० नोवेम्बर१९७८ मा भएको हो। ३३ बर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्व सम्हाल्नु भएको श्री थोकर, तामाङ समाज पोर्तुगलको संस्थापक अध्यक्ष र तामाङ समाज पोर्तुगलको इतिहासमा सबै भन्दा कम उमेरमा अध्यक्ष भएका हुनुहुन्छ। सेप्टेम्बर २००७ मा पोर्तुगल आइपुगेका थोकर एक सफल व्यावसायी समेत हुन। ०६ फेब्रुअरी २०११ देखी २९ फेब्रुअरी २०१३ कार्यकाल रहेको श्री थोकर हाल पोर्तुगल र वेलायातको स्थाई वासिन्दा हुनुहुन छ। श्री थोकर तामाङ समाज पोर्तुगलको स्थापनाका लागी संघर्ष गर्ने अग्रणी व्यक्तिहरूमध्ये एक हुन। श्री थोकर तामाङ समाज पोर्तुगल को आजिवन सदस्य र संरक्षक हुनुहुन्छ ।

व्यक्तिगत विवरण
पूरा नाम:- सोम बाहादुर तामाङ थोकर
Name Som Bahadur Tamang Thokar

जन्म मिती:-   20 NOVEMBER 1978
नेपालको स्थाई ठेगाना :- BAGMATI, NUWAKOT, TRISHULI, TUPCHE

शिक्षा:-  HIGHER SECONDARY SCHOOL
पेशा:- BUSINESS
पोर्तुगल विवरण
आगमन मिती:- SEPTEMBER 2007
प्रस्थान मिती:-   N/A
सामाजिक योगदान
TAMANG SAMAJ PORTUGAL   ( 1st PRESIDENT)       (2011/2012)
सम्पर्क
ठेगाना:-   LISBON, PORTUGAL
BASINGSTOKE, ENGLAND

मोबाइल नम्बर:- +44 7308366824
ईमेल:- tamang_som@yahoo.co.uk

Scroll to Top