सोनाम दोर्जे योन्जन लामा

तामाङ समाज पोर्तुगलको स्थापनाका लागी संघर्ष गर्ने अग्रणी व्यक्तिहरूमध्ये एक तथा तामाङ समाज पोर्तुगलको संस्थापक सदस्य र सचिव श्री सोनाम दोर्जे योन्जन लामा तामाङ समाज पोर्तुगलको चौथो अध्यक्ष हुनुहुन छ। नेपाल स्थाई ठेगाना वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, लिसन्खु रहेको छ। श्री योन्जनको जन्म १० मार्च १९७० मा भएको हो। १४ फेब्रुअरी २०१६ मा ४६ वर्षको उमेरमा तामाङ समाज पोर्तुगलको नेतृत्वको जिम्मेवारी ग्रहण गर्नु भएको थियो। श्री योन्जन, तामाङ समाज पोर्तुगलको आजिवन सदस्य र संरक्षक हुनुहुन्छ । पेशाले गायक, नायक तथा व्यवासायी श्री योन्जन हाल पोर्तुगलको स्थाई वासिन्दा हुनुहुन्छ।
| व्यक्तिगत विवरण |
| पूरा नाम:- सोनाम दोर्जे योन्जन लामा Name:- SONAM DORJE YONJAN LAMA जन्म मिती:- 10 MARCH 1970 नेपालको स्थाई ठेगाना :- BAGMATI, SINDHUPALCHOWK , LISANKHU शिक्षा:- HIGHER SECONDARY SCHOOL पेशा:- SINGER/ ACTOR/BUSINESS |
| पोर्तुगल विवरण |
| आगमन मिती:- 18 OCTOBER 2010 प्रस्थान मिती:- N/A |
| सामाजिक योगदान |
| TAMANG SAMAJ PORTUGAL FOUNDER MEMBER (2011) TAMANG SAMAJ PORTUGAL SECRETARY (2011-2012) TAMANG SAMAJ PORTUGAL VICE PRESIDENT (2013-2014) TAMANG SAMAJ PORTUGAL (4th PRESIDENT) (2016-2018) NRNA PORTUGAL JOINT SECRETARY (2011/13) NEFIN PORTUGAL VICE PRESIDENT (2023-2025) |
| सम्पर्क |
| ठेगाना:- LISBON, PORTUGAL मोबाइल नम्बर:- +351 911848384 ईमेल:- sonam123yonjan@gmail.com |
